नेकपालाई फेरि अर्को शोक, नेकपा नेताको निधन

काठमाडौं– नेकपा नेता तथा पूर्व सांसद गणेश पण्डितको निधन भएको छ । नुवाकोटका उनको हृदयघातका कारण निधन भएको नेकपा नुवाकोट क्षेत्र नम्बर २ का सांसद नारायण प्रसाद खतिवडाले जानकारी दिए । पण्डितको निधनसँगै नेकपाले दुई साताको बिचमा चार नेता गुमाएको छ । यसअघि बहालवाला मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गत बुधबार निधन भएको थियो । … Continue reading नेकपालाई फेरि अर्को शोक, नेकपा नेताको निधन